गायक किरण गजमेरको गीत ‘गाई चरानैमा ’ सार्वजनिक ..( भिडियो सहित )

गायक किरण गजमेरको एकल गायनमा रहेको गीत ‘गाई चरानैमा ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आकर्षण लोकेशन अनि निकै उत्कृस्ट निर्देशनमा तयार यस गीतको म्युजिक भिडियो हेर्दा पनि मनमा नेपालीपनको आभाष हुन्छ । गीतमा हरि सुजिको शब्द रचना अनि पूर्ण लामिछानेको संगीत रहेको छ भने यस गीतको संगीतलाई प्रसन परियारले एरेन्ज गरेका छन ।

 

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा डान्सर रबिन भुजेल र श्रीस्ती महर्जन अनि साथमा युडीसि डान्स ग्रुपको आकर्षण अभिनय रहेको छ भने गीतमा रबिन भुजेल र श्याम सिंहले कोरियोग्राफी गरेका छन । क्यामेरामेन अनिल के मानन्धरले खिचेको यस गीतको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन भने भिडियोलाई अहिलेका प्रख्यात म्युजिक भिडियो निर्देशक बिकाश सुबेदी निर्देशन गरि तयार गरेका हुन् । 
 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गौरव र बिनिताको ‘प्याँ प्याँ र पु पु’ सार्वजनिक ...(भिडियो सहित )

  • २ माघ, २०७५

  गायक निरज आर शाक्यको स्वर रहेको ‘प्याँ प्याँ र पु पु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सागर राजको रहेको गीतमा

सारा र जीवनको‘दुइ किना’ सार्वजनिक... (भिडियो सहित )

  • २ माघ, २०७५

गायक तथा संगीतकार सूर्य दयालु ‘दुई किनार’  को म्युजिक भिडियो सार्वजनिक  भएको छ ।  गायक सुर्य दयालुको स्वर तथा संगीत  रहेको यस गीतमा बासु

फाल्गुन ३ बुलबुलको दिन ,चलचित्र `बुलबुल´ को अफिसियल ट्रेलर सार्वजनिक...( भिडियो सहित )

  • २ माघ, २०७५

आउदो  फागुन ३ गतेलाइ  रिलिज मिति तय गरेको  चलचित्र ` बुलबुल  ´ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा स्वस्तिमा खड्कालाई ट्याम्पु