चर्चामा बिन्ती कुमार गुरुङको नयाँ गीत ‘ बाटै बाटो ’.. ( भिडियो सहित)

अमेरिकामा बसेर आफ्नो बेस्त समयको बाबजुद पनि नेपाली गीत संगीतलाई धेरै माया गर्ने र केही गर्ने सोचका साथ अघि बढिरहेका गायक बिन्ती कुमार गुरुङको डेब्यु एल्बम “बिन्ती ( Plead) ” भित्र समाबेश तेस्रो गीत “बाटै बाटो”को भिडियो केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ। यस एल्बममा ७  वटा गीत समाबेश छन । 

 

यसअघि ” माया त यस्तो ” बोलको गीतको भिडियो सार्वजनिक भैसकेको छ। एल्बममा रहेका अन्य गीतको म्युजिक भिडियो पनि निर्माण तयारीमा रहेको छ।केहि दिन अघि सार्वजनिक ” बाटै बाटो ” बोलको यस  गीतमा गायक गुरुङकै शब्द रहेको छ । लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्णको अभिनय देख्न पाइन्छ ।अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad