प्रियंका र अर्पणको ‘अनागत’ माघ ११ मा रिलिज

साम्तेन भुटियाको निर्देशनमा करिब साढे दुई बर्ष पहिले जस्तो निर्माण भएको चलचित्र  ‘अनागत’ अब भने माघ ११ बाट प्रदर्शनरमा आउने भएको छ । प्रियंका कार्की र अर्पण थापाको मुख्य अभिनय रहेको यस चलचित्रको  निर्माण टिमले राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको कथावस्तुको बारेमा केहि ब्याख्या र जानकारी दिएका छन  । 

निर्देशक भुटियाको अनुसार चलचित्र  एक परिवारको पति पत्निबीचको मानसिक द्वन्द्वको कथा रहेको खुलाए भने चलचित्रमा  अर्पण र प्रियंका पति पत्निको भुमिकामा प्रस्तुत भएका  छन् । सिसन बानियाँको छायांकन रहेको यस चलचित्रलाई  निर्देशक भुटियाले नै सम्पादन गरेका छन् भने चलचित्रमा चन्द्र कुमार झाको कथा लेखन रहेको छ । चलचित्रमा  प्रियंका र अर्पणसँगै प्रविण खतिडा, रोसिन सुवेदी, अरुण रेग्मी, सम्राट थापा, अनु शाहको  अभिनय रहेको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो हुने भएको छ ।

  • ११ चैत, २०७५

न्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालाइ समेटेर गर्न लागिएको रियालिटी शोको

नेपाल र जापानबीच श्रम सम्झौता,नेपाली कामदार जापान जान पाउने

  • ११ चैत, २०७५

काठमाडौं। नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच  

जन्मदिनमा एलिजा गौतमले गरिन धुर्मुस सुन्तली फाउण्डेशनलाइ १ लाख सहयोग

  • ११ चैत, २०७५

  धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि नायिका एलिजा

ad