राजेशपायल राई र सुनिता थेगिमको ‘माया हजुर ’ सार्वजनिक ..( भिडियो सहित )

 


 युवा पुस्तामाझ तथा नेपाली गीत संगीतको दुनियामा निकै चर्चित,लोकप्रिय अनि सफल गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको संयुक्ता अनि निकै मिठास गायनमा रहेको बिल्कुलै नया गीत ‘माया हजुर ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । मौलिक लोक भाका तथा  पुर्वेली कला र सस्कृतिको सम्रिशन झल्किने यस गीतमा सुमाया राईको शब्द तथा डि आर अटुको संगीत  रहेको छ भने गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । 

 

सुन्दर ,आकर्षण अनि मोहक लोकेशनमा खिचिएको यस गीतको भिडियोमा अर्जोन लिम्वुको छायाँकन , मनोज राईको सम्पादन रहेको छ भने भिडियोमा गीतका गायक  राजेश पायल राई र गायिका सुनिता थिगिमलाइ फिचर गरिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad