खुल्दै महेश र सम्पदाको प्रेम (भिडियो सहित )

गायक तारा तिवारी र गायिका निकिता थापाको आवाजमा रहेको बिल्कुलै नयाँ गीत   ‘यो मौसम ’ को म्युजिक भिडियो  सार्बजनिक भएको छ । सार्वजनिक यस  गीतमा कुमार मिश्रको शब्द रचना रहेको छ भने गीतमा कर्मा बोम्जनको संगीत अनि साहस शाक्यको एरेन्ज रहेको छ।

 

भिडियोमा  मोडल सम्पदा बनिया र मोडल महेश खड्का निकै प्रेम भावमा डुबेर पानीमा रुझिरहेको छ भने गीतले माया र प्रेम अनि मौसमलाइ बर्णन गरिएको छ । भिडियोलाई मुकेश हुमागाईले खिचेको हुन् भने  बिक्रम दाहालको  निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोलाइ  अमृत चापागाईले  सम्पादन गरेका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad