चलचित्र ‘ प्रेमलिला ’को ‘मिस गरे’ गीतको म्युजिकल्ली टिकटक भिडियो बनाउनुस नगद रु २० हजार जित्नुस

 

दुइ फरक देश तथा अन्तरजातीय प्रेम कथामा आधारित नेपाली चलचित्र प्रेमलिलाको टिमले पनि आफ्नो चलचित्रको प्रचार प्रसार दरिलो र अझ बिस्तृत गर्दै आएको छ । चलचित्रको नायिका तथा निर्मात्री समेत रहेकी दीपशिखा खड्काले सामाजिक संजाल मार्फत उनले चलचित्रको गीत मिस गरे मिस गरेको म्युजिकल्ली टिकटक भिडियो कम्पिटिसन घोषणा गरेका छन ।  उनको घोषणा पोस्ट अनुसार १० प्रस्तिस्प्रधिले चलचित्रको कलाकार संग डिनर  डेट र १०० जना प्रस्तिस्प्रधिलाई चलचित्र हेर्ने सिनेमा घरको टिकेटको साथै  उत्कृस्ट १ लाइ भने  नगद रु २० हजार पनि दिने घोषणा गरेकी छिन । यस टिकटक भिडियो कम्पिटिशन हिजो २६ गतेबाट शुरु भएर आउदो  फागुन १ गते सम्म पठाइ सक्नु पर्ने समेत जानकारी दिएकि छिन  । 

 

यस टिकटक भिडियो कम्पिटिशनमा रखिएको गीत भने चलचित्रमा समाबेश र दर्शक श्रोतामाझ सार्वजनिक गरिएको दोश्रो प्रेमिल गीत हुन् । जुन गीत् निकै प्रेम रहेको छ र कालिन्चोकको रमणीय लोकेशनमा डेब्यु हिरो मौसम खड्का र नायिका दीपशिखा खड्का फिचरमा रहेका छन । गायिका मेलिना राई र युवराज चौलागाईको आवाज रहेको छ र यस गीतलाई डाक्टर कृष्णहरि बरालले रचना गरेका हुन् र संगीत हरि लम्सालको रहेको छ ।  यस गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो हुने भएको छ ।

  • ११ चैत, २०७५

न्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालाइ समेटेर गर्न लागिएको रियालिटी शोको

नेपाल र जापानबीच श्रम सम्झौता,नेपाली कामदार जापान जान पाउने

  • ११ चैत, २०७५

काठमाडौं। नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच  

जन्मदिनमा एलिजा गौतमले गरिन धुर्मुस सुन्तली फाउण्डेशनलाइ १ लाख सहयोग

  • ११ चैत, २०७५

  धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि नायिका एलिजा

ad