रबि लामिछाने र निकिता पोडेल बैबाहिक सम्बन्धमा ,सुखद बैबाहिक जीवनको दुबैलाई शुभकामना

केहि समय यता संचारकर्मी तथा समाजसेवी रबि लामिछाने र चलचित्र बिकाश बोर्डकि अध्यक्ष निकिता पोडेल बीचको सम्बन्ध अनि रबि लामिछानेको केहि महिना अघिको आफ्नी श्रीमती संगको सम्बन्ध बिच्छेदका को कुराले निकै चर्चा कमाएको र अनेकौ राम्रा र नराम्रा समेत रुप लिएको कुरा सायद सबैलाई थाह होला । यस्तैमा अहिले सम्म पनि जय नारि भन्दै नारि बचाउ अभियानमा लागेकी सावित्री सुबेदीको भने आलोचना र बिरोद भने भै रहेको छ र यत्तिकैमा आफुहरु माथि लगाईएको सम्बन्ध र बिबाहको चर्चालाइ नकार्दै आईरहेका संचारकर्मी रबि लामिछाने र चलचित्र बिकाश बोर्ड कि अध्यक्ष निकिता पोडेलले आज कानुनी रुपमा बिबाह दर्ता गरेको खबर स्वयम् रबि लामिछेनले सामाजिक संजाल फेशबुक मार्फत पोस्ट गर्दै जानकारी गराएको र सबैसंग सुखद बैबाहिक जीवनको कामनाको अपेक्षा गरेको छ । मेरोसंदेश अन्लाईन खबरको तर्फबाट पनि सुखद बैबाहिक जीवन शुभकामना संचारकर्मी तथा समाजसेवी रबि लामिछाने अनि नेअप्ल चलचित्र बिकाश बोर्डकी अध्यक्ष निकिता पौडेललाइ । उनीहरुले सोमवार काठमाडौं जील्ला आदालतमा गएर पेपर म्यारिज गरेका हुन् । पेपर म्यारिज गरेपनी औपचारिक विवाह भने आगामी बर्ष ७६को बैशाखमा गर्ने बताएका छन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरे ।

  • २८ श्रावण, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि

जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै नेपाल फिर्ता

  • १८ श्रावण, २०७६

 टोक्यो। तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि जापान पुगेका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सविना

बिबादिद केस नटुङ्गिदै शिल्पा र छविको बिहे दर्ता गर्ने सचिवको निधन ।

  • १४ श्रावण, २०७६

छवि ओझा र शिल्पा पोखरेलको बिबादित माहोल चलिरहदा एक्कासी यिनै दुइको केसमा अल्झेल्का काठमाडौं महानगरपालिका ८ नम्बर वडाका सचिवको निधन भएको छ । प्राप्त