‘प्रेमलीला’की नायिका दिपशिखाले निर्देशक जनक पाण्डेमाथि लगाइन् आर्थिक हिनामिनाको आरोप

आउदो फागुन १० गतेमा प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘प्रेमलीला’की नायिका दिपशिखा खड्काले चलचित्रका  निर्देशक जनक पाण्डेलाई गम्भिर आरोप लगाएकी छिन् । नायिकाले केहि दिन अघि चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै गर्दा पनि चलचित्रको निर्देशकको नाम नखुलाए पनि चलचित्रको निर्देशकलाइ लात हानेर निकालेको भनिएकी थिईन भने अहिले पुन नायिका दीपशिखाले चलचित्रको आधा छायाँकन सकिन लाग्दा  छायाँकन सेट छोडेर हिँडेको र आर्थिक हिनामिना समेत गरेको आरोप लगाएकी छिन  । नायिकाले सामाजिक संजाल फेशबुकमा स्टाटस लेखि यो कुराको खुलाशा गरेकी छिन ।

 

 

नायिका दिपशिखले  सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट मार्फत  चलचित्रमा लागानी समेत गर्ने सर्तमा निर्देशक जनक पाण्डे निर्देशक बनेको र छायाँकनको समयमा पैसा निकाल्न नसकी आफुसँग लिएको पैसाको समेत हिसाब-किताब देखाउन नसकेर भागेको नायिकाको निर्देशक माथि आरोप रहेको छ  । स्टाटस यस्तो रहेको छ :

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिवलिंगका कारण सलमान खान विवादमा

  • २१ चैत, २०७५

 भारतीय नायक सलमान खान विवादित भएका छन् । महेश्वरमा सलमान खानको फिल्म दबंग–३ को सूटिङ भइरहँदा विवादित बनेका हुन् । उनको तेस्रो दिनको सुटिङ पनि

लोकप्रिय भिडियो एप "टिकटक" लाई रोक लगाउने आदेश

  • २१ चैत, २०७५

लोकप्रिय भिडियो एप टिक टकलाई भारतको एउटा राज्यमा रोक लगाइएको छ । मद्रास हाइ कोर्टले यो चिनीया एपले अश्लिलता बढाएको भन्दै रोक लगाउने आदेश दिएको हो

प्रियंकाले डिभाेर्सकाे समचारलेख्ने पत्रिका बिरुद्ध मुद्दा हाल्ने भएकी छिन ।

  • २१ चैत, २०७५

केही दिन यता बलिउड लगायत विश्वका विभिन्न मिडियाहरूमा केही महिना अघि विवाह बन्धनमा बाँधिएका बलिउड नायिका प्रियङ्का चोपडा र गायक निक जोनको डिभोर्सको