माण्डवी त्रिपाठीको गीत ‘मैले भन्दा धेरै माया’ मा गजित बिष्ट.... ( भिडियो सहित )

गायिका माण्डवी त्रिपाठीको स्वर  सजिएको गीत ‘मैले भन्दा धेरै माया’ को  म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपकराज पाठकको शब्द रचना रहेको यस गीतमा विपिन आचार्यले संगीत तथा संगीत संयोजन गरेका छन्   ।

म्युजिक भिडियोमा कलाकार  गजित विष्ट र कसिस दाहाल मुख्य भूमिकामा छन् भने रिता विन्दु पाण्डे, एलिना पाठक र प्रकाश लम्सालको समेत अभिनय रहेको छ । गीतका गीतकार दीपकराज पाठकको निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोमा  शिवराम श्रेष्ठको छायाँकन अनि विकास धमलाको  सम्पादन  रहेको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सचिन रौनियारको ‘कु कु कु’ मा'द कार्टुन क्रु' को अहिले सम्मकै बबाल प्रस्तुति (भिडियो सहित)

  • २ कार्तिक, २०७६

बिगत लामो समय देखि गीत संगीत क्षेत्रमा लागिरहेका तथा थुप्रै हिट गीतहरु समेत दर्शक श्रोतामाझ सार्वजनिक गरिसकेका एक गायक हुन् सचिन रौनियार । समय संगै

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक... (भिडियो सहित )

  • २ कार्तिक, २०७६

गायक बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म

महराकाण्डको अर्को सिकार ‘शिवमाया’ ....(भिडियो सहित)

  • २ कार्तिक, २०७६

काठमाडौं- २०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो