माण्डवी त्रिपाठीको गीत ‘मैले भन्दा धेरै माया’ मा गजित बिष्ट.... ( भिडियो सहित )

गायिका माण्डवी त्रिपाठीको स्वर  सजिएको गीत ‘मैले भन्दा धेरै माया’ को  म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपकराज पाठकको शब्द रचना रहेको यस गीतमा विपिन आचार्यले संगीत तथा संगीत संयोजन गरेका छन्   ।

म्युजिक भिडियोमा कलाकार  गजित विष्ट र कसिस दाहाल मुख्य भूमिकामा छन् भने रिता विन्दु पाण्डे, एलिना पाठक र प्रकाश लम्सालको समेत अभिनय रहेको छ । गीतका गीतकार दीपकराज पाठकको निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोमा  शिवराम श्रेष्ठको छायाँकन अनि विकास धमलाको  सम्पादन  रहेको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गिनिज बुकमा नाम लेखाउन रुबिशा र एलिशाले शुरु गरे ४० घन्टा नृत्य... (भिडियो सहित )

  • ११ जेठ, २०७६

गत बर्षमा  बन्दना नेपालले लगातार १२६ घन्टा एकल नृत्य प्रस्तुत गरेर गीनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो  नाम राखी नेपालको नाम उच्च राखेकी थिईन् भने

छायाँकन सुरु गरिएको चलचित्र 'रातो टिका निधारमा 'को तस्बिरहरु सार्वजनिक

  • ११ जेठ, २०७६

छायाँकन सुरु भएसँगै चलचित्र  ‘रातो टिका निधारमा’को तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक  तस्बिरहरुमा चलचित्रका कलाकारहरुले रातो टिका र

गायिका सिर्जना गुरुङको "राज कुमार" सार्बजनिक...(भिडियो सहित)

  • ११ जेठ, २०७६

गायिका सिर्जना गुरुङको नयाँ गीत  "राज कुमार" को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्दमा गायिका