युट्युबको ट्रेण्डिङ्गमा चलचित्र ‘क्याप्टेन’ को ट्रेलर...

युवा स्टार अनमोल केसी अभिनित चलचित्र  ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको छ  र  सार्वजनिक भएसंगै ट्रेलर र अनमोलको निकै चर्चा भैरेहको छ र यतिबेला चलचित्रको ट्रेलर युट्युबको ट्रेण्डिङ्गमा समेत रहन सफल भएको छ । सार्वजनिक ट्रेलरमा अनमोललाई फुटबल प्लेयरको रुपमा  प्रस्तुत गरिएको भने साथै फुटबललाई आफ्नो जीवन मानेका एक पात्र (निशान खड्का)को भूमिकामा प्रस्तुत गरिएको छ । भरिया, कार वासर देखि पेन्टरसम्मको भूमिकामा प्रस्तुत गरिएको अनमोलले वास्तविक उदेश्य भने चलचित्रमा आफ्नो देशका निमित्त साफ फुटबल च्याम्पियनसिपमा गोल्ड मेडल भित्राउने रहेको छ  ।  

                    

 

भुवन केसी निर्माता रहेको यस चलचित्रलाई निर्देशक  दिवाकर भट्टराईले निर्देशन गरेका  हुन् भने चलचित्रमा कार्यकारी निर्मातामा  जिया केसी रेहका छन ।सामिप्यराज तिमल्सेनाको कथा, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, अर्जुन पोखरेलको संगीत, दिर्घ राज खड्काको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रमा  अनमोल केसी , प्रशान्त ताम्राकार , उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, राजाराम पौडेल, बुद्धी तामाङ, विल्सन बिक्रम राई, अमित श्रेष्ठ, सुर्य माला खनाल लगायतको कलाकारहरुको अभिनय रहेको छ । चलचित्र आउदो  फागुन १७ गतेलाइ प्रदर्शन मिति तय गरेको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रिलिज २४ घण्टा नबित्दै चलचित्र 'नाई नभन्नू ल ५' युट्युबको ट्रेण्डिङ्ग ३ मा (पुरा चलचित्र सहित )

  • २६ जेठ, २०७६

बिकास आचार्यको निर्देशनमा तयार  चलचित्र "नाई नभन्नू ल ५ " युट्युबमा रिलिज भएको छ । दर्शक श्रोताहरुको मन जित्दै १ देखि ५ सम्म बनेको सिक्वेल चलचित्र

‘ए बुढी’ पछि ५ ५५को ‘समाधि’ युट्य़ुबको ट्रेण्डिङ्ग ५ मा

  • १४ जेठ, २०७६

ए बुढी पछी ‘५ ५५’ को गीत ‘समाधि’ सार्वजनिक भएको छ भने सार्वाजनिक संगै चर्चा र दर्शकको रोजाईमा परेको 'समाधि ' अहिले युट्य़ुबको ट्रेण्डिङ्ग ५ मा