भुवन ,निरुता र अनमोलको ‘कर्ली कर्ली’ गीत


आउदो फागुन १७ गते रिलिज हुने चलचित्र ‘क्याप्टेन’ का लागि लोक फ्लेवरको गीतको  छायाँकन गरिएको छ । ललितपुर स्थीत एक पार्टी प्यालेसमा छायाँकन गरिएको गीतमा अनमोल केसी , भुवन केसी र निरुता सिंह फिचरमा रहेका छन । छायाँकन गरिएको ‘कर्ली कर्ली’ बोलको गीतमा एसडी योगीको शब्द तथा संगीत, मेलिना राई र एसडी योगीको स्वर र रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ । 

                        

 

चलचित्रमा अनमोल केसीका अलवा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सरोज खनाल, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । भुवन र निरुता भने यही गीतमा मात्र देखिने छन् । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा सुदिप बरालको छायाँकन रहेको छ ।

                       
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक