ईन्दिरा खत्रीको लोकदोहोरी गीत ‘बिचल्ली परेर’ सार्वजनिक... ( भिडियो सहित )

 

करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका कृष्ण ओलिको जिवन भागाईमा मिल्ने कथा बस्तुलाई समेटेर तयार गरिएको गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ईन्दिरा खत्रीको लोकदोहोरी गीत ‘बिचल्ली परेर’ को गीतको भाव अनि कलात्मक प्रस्तुतिले कृष्ण ओलीको जीवनलाइ ब्याख्या गर्दछ  । 

 

सुनिल केसीको शब्द तथा गणेश अधिकारीको संगीत् रहेको यस  गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरि तयार गरेका हुन् भने भिडियोमा   सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन रहेको छ  र भिडियोमा सुनिल केसी र अनु श्रेष्ठको अभिनय रहेको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायिका उषा मलाहाको निर्देशनमा तीज गीत ‘तीज आयो लौ’ सार्वजनिक... (भिडियो सहित )

  • २८ श्रावण, २०७६

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीज गीतका भिडियोहरु एकपछि अर्को आइरहेका छन् । यसै क्रममा गायिकाद्वाय रेश्मी कार्की र

बाल गायिका रविनाको बालगीत 'काग दाजै काग दाजै' सार्बजनिक..(भिडियो सहित)

  • २७ श्रावण, २०७६

बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको संदेशमुलक शब्दमा सजिएको बाल गीत "काग दाजै काग दाजै" मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे

'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक... (भिडियो सहित )

  • २७ श्रावण, २०७६

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र  'कबड्डी ३' को शिर्ष गीत सार्वजनिक भएको छ । आउदो असोज ३ गतेलाइ  प्रदर्शन मिति तय गरिएको यस