चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकन सुरु भएको छ ।

चलचित्र  ‘सम्हालिन्छ कहिले मन’ को छायांकन लण्डनमा सुरु भएको छ ।  सुदर्शन थापाले निर्देशन गर्ने फिल्मको छायाँकन तालिका करिब ५० दिन छुट्याइएको छ । चलचित्रमा  आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ । सबै कलाकार तथा प्राविधिक युके पुगिसकेका छन् । एबी इन्टरनेशलको ब्यानरमा निर्माण भैरहेको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुने निर्देशकको भनाई छ ।

                                     


अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रमा  महेश दवाडीको कथा रेहको छ भने चलचित्रमा अमित बस्नेतको लगानी रहेको छ । चलचित्रको  कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् भने चलचित्रमा परि राना र अजितकुमार थापाको सह–निर्माण रहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डि सिने अवार्ड –२०७६ मनोनयन सार्बजनिक

  • १२ बैशाख, २०७६

नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय एघारौं अवार्डको रुपमा डि सिने अवार्ड –०७६ आयोजना हुँदै गैरहेको कुरा सुनाउन पाउँदा हामीलाई मात्र

उत्कृष्ट खानाको गन्तब्य बन्दै सिलौटी रिसोट

  • १२ बैशाख, २०७६

जुनसुकै ब्यवसायमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमाथि नि होटल, रेष्टुरेण्ट ब्यवसायमा त प्रतिस्पर्धा नहुने कुरै भएन । यसै क्रममा आफ्ना ग्राहकहरुलाई

अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

  • ११ बैशाख, २०७६

 २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपाली समूह विजेता बनेको छ । पटनास्थित