Skip This

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवका लागि “पन्ना नं २”

अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्नका लागि वीरगञ्जबाट सर्ट मुभि निर्माण हुने भएको छ । पन्ना नं २ नाम दिइएको लघु चलचित्रको आज औपचारिक घोषणा गरिएको छ । पन्ना नं २ का निर्देशक युवराज केशरी आफ्नो फेसबुक पाटिमा पहिलो पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरे ।

                                                                            

 

चलचित्रमा कथा र निर्देशन युवराज केशरीको रहेको छ भने डाईलोग तर्फ एन्जिला क्षेत्री र युवराज केशरी, लेखक उत्तम राज पाण्डेय र स्क्रिनप्लेमा एन्जिला क्षेत्री रहेकी छिन् । चलचित्रमा फिचर हुने कलाकारबारे जानकारी गराइएको छैन् । चलचित्रको मुख्य उदेश्य समाजलाई उत्प्रेरणा दिनु हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फरिया डिजाईनले आयोजना गरेको ‘ईलिजेन्ट ब्राईडल फेयर’ फेशन शोमा निता

  • ८ फाल्गुण, २०७५

 नायिका निता ढुंगाना हिजो आज चलचित्रमा कम म्युजिक भिडियोमा देखिन थालेका छ्न भने म्युजिक भिडियोसंगै फेशन शोमा देखिएका छ्न  । पछिल्लो समय उनी फरिया

अन्तर्राष्ट्रिय मीडियामा गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’को चर्चा,

  • ७ फाल्गुण, २०७५

नेपाली चर्चित लोक दोहोरी गायक पशुपति शर्माले सत्ता रुढ दल नेकपाको विद्यार्थी तथा युवा संगठनको दबाबमा भष्ट्राचार विरोधी लोकगीत ‘लुट्न सके लुट’

आकाश अधिकारीको पहलमा बिदेशमा नेपाली चलचित्र महोत्सव हुने भएको छ ।

  • ७ फाल्गुण, २०७५

बिदेशमा नेपाली चलचित्र महोत्सव एवम् बजार प्रवर्धन गर्ने बारे ९ राष्ट्रका लागि नव नियुक्त महामहिम राजदूतहरुको उपस्थितिमा उधोग बाणिज्य महासंघको