१७ बर्षीय पत्रकारले रबि लामिछाने सहि र सावित्री सुवेदी गलत भन्दै मिडियामा आए....

१७ बर्षिय सुरेश तिमिल्शिना अर्थात् नेपालको  कान्छो पत्रकार । जो यतिबेला विभिन्न युट्युब च्यानलहरुमा आफुलाई नेपालकै कान्छो पत्रकारको रुपमा चिनाउदै हिडिरहेका छन । यस भन्दा अगाडी पनि एक जना अर्थात् सुजन आचार्य मिडियामा नेपालको कान्छो पत्रकारको रुपमा आफुलाई चिनाईरहेका थिए । 

 

सिन्धुपाल्चोक घर भई अहिले काठमाडौँ बस्दै आईरहेको सुरेश तिमिल्शिना आफु पढाईकै शिलशिलामा रहदै पनि कक्षा १० सम्म पत्रकारिता गर्दै आईरहेका थिए भने अहिले काठमाडौँबाट पनि पत्रकारिता गरिरहेको उनले जानकारी  दिएका छन । उनि भन्छन सामाजिक संजालमा अलिक सक्रिय नरहेका कारण उनले आफ्नो १३/१४ वर्ष देखि गर्दै आईरहेको पत्रकारिता सबै सामु पुर्याउन नसकेको उनको भनाइ  रहेको छ । आफु जन्मेको ठाउँ अर्थ सिन्धुपाल्चोक अनि बाह्रबिसे क्षेत्रमा फोहोर मैला मुक्त क्षेत्र घोषणा गर्नाको लागि विभिन्न सरसफाई कार्यक्रम गरिरहेका बताए भने । 

                          
उनले आफ्नो बारे अनि देशको अवस्थाको बारे बोल्दै गर्दा संचारकर्मी रबि लामिछाने र जय नारी भन्दै नारी बिशेष सुरक्षा महिला कर्मी सावित्री सुबेदीको बारे पनि केहि आफ्नो तर्क राखेका थिए । उनको भनाई अनुसार रबिले गरेका हरेक कामहरुको उनको सहि हुनुको उदाहरण हो र रबि जस्ता असल संचारकर्मी तथा सहयोगी समाजसेवी यो देशलाइ अरु धेरै चाहिएको छ । रविको जीवन तथा केहि सप्ताह अघि गरेको कानुनी बिबाह पनि गलत नरहेको उनको भनॆइ रहेको छ भने यता सावित्री सुबेदीले गर्दै आइरहेको कामहरुपनि सम्मानको लायक हुदा हुदै पनि रबि लामिछानेको व्यक्तिगत जीवनको बारे बोलेको केहि वाक्यले सावित्री गलत रहेको उनको भनाई रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हलहलमा प्रेमलिला ,नायिका भन्छिन "मलाई रोएर फिल्म चलाउनु छैन "..(भिडियो सहित )

  • ११ चैत, २०७५

यतिबेला नायिका दीपशिखा खड्काद्वारा निर्मित अनि अभिनित चलचित्र " प्रेमलिला " देशभरको सिनेमा घरमा प्रदर्शन भैरहेको छ । दुइ अन्तर जातीय तथा अन्तर

करेन्ट लागेर दुबै खुट्टा गुमाएका चितवनका किसन परीयारले गरे सहयोगको याचना..(भिडियो सहित)

  • २३ फाल्गुण, २०७५

करेन्ट लागेर दुबै खुट्टा गुमाएका चितवन माढी निवासी किसन परीयारले सहयोगको याचना गरेका छन । २०७१ सालमा काठमाण्डौको सितापाइलामा घरमा रङ लगाउने क्रममा

स्वरमा मुना मगरलाइ टक्कर दिने १६ बर्षीय होची बालिकाको नया गीत बजारमा ....(भिडियो सहित )

  • १९ फाल्गुण, २०७५

शारीरिक रुपमा अशक्त रहेकी झापाकि १५ बर्षिया बालिका अनुषा ओलीको स्वरमा रहेको नयाँ गीत "  ‘हुनेलाइ सबको माया’ " युत्युबमा  सार्बजनिक भएको छ ।

ad