चर्चामा पल र आचलको ‘मायामा तिम्रो’

प्रणय दिवश अर्थात् भ्यालेंटाईन डेको अवसर पारि गजलकार तथा गीतकार सुरेश वाग्लेको रचनामा रहेको गीत   ‘मायामा तिम्रो’को  म्युजिक भिडियो सार्वजनिक भएको छ  । गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको युगल स्वर रेहको गीतमा सुरेश वाग्ले र संगीतकार मेघराजको संयुक्त शब्द रचना अनि संगीतकार मेघराज लगुनद्को संगीत रहेको छ भने गीतलाई सुमित बिस्वकर्माले एरेन्ज गरेका छन ।

 

 सार्वजनिक यस गीतको म्युजिक भिडियोमा पल शाह र आंचल शर्माको जोडी प्रस्तुत छ ।  भिडियोलाई म्युजिक भिडियो निर्देशन अब्बल तथा सफल म्युजिक भिडियो निर्देशक तथा हिट चलचित्र प्रसाद समेत सहायक निर्देशक समेत रहेका युवा निर्देशक बिकास सुवेदीले निर्देश्ँन गरेका हुन् भने  भिडियोमा गीतकार सुरेश वाग्ले तथा स’शिल काफ्लेले पनि अभिनय गरेका छन् ।भिडियोलाई अनिल के मानन्धरले खिचेका छन भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad